नेकपाको बुर्जुवा यात्रा

कम्युनिस्ट आन्दोलनको लामो टुटफुटपछि मूलधारका दुई प्रमुख पार्टीहरूले एकताको उद्घोष गरेको एक वर्ष भयो । शुरूआती चरणमा यसले एउटा तरङ्ग नै ल्यायो र नेपाली राजनीतिमा एउटा नयाँ आशा पलायो । कम्युनिस्ट नेताहरूले बाँडेका सपना, राजनीतिक स्थायित्वको आधार, कम्युनिस्ट कार्यकर्ताहरूको एकताप्रतिको लगाव र परिवर्तन चाहने जनताको मतले झण्डै दुईतिहाइ जनमत ल्याएको नेकपाको सरकार गठन हुनु नेपाली … Continue reading नेकपाको बुर्जुवा यात्रा